सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५
Full story
Within a month of its public launch, the Changan Nevo Q05 is becoming a popular choice among well-known figures in Nepal's entertainment industry. Singer Swapna Suman and actresses Jyotsna Yogi, Miruna Magar, Ana Sharma and Jasita Gurung have bought the electric SUV. The report from Kathmandu on 9 Kartik notes the model's growing appeal among celebrities.
९ कात्तिक, काठमाडौं । सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू ०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइमा पर्न थालेको छ। गायक स्वप्न सुमन तथा अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले यो विद्युतीय एसयूभी खरिद गरेसँगै गाडीप्रति थप चासो बढेको कम्पनीले जनाएको छ। आफ्नो प्रतिभा र विशिष्ट पहिचानमार्फत दर्शकमाझ परिचित यी […]