सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
Full story
In Jhapa’s Shivasatakshi Municipality-10, Tyakram, women are busy tending fields of blooming marigolds. The yellow flowers signal the approach of Tihar and also reflect local women’s hopes of earning income through their own labor. They are making money from collective flower farming.
१० कात्तिक, झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको स्याहारमा व्यस्त महिला । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो । बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ । एकातिर आफ्नै गाउँमा रोजगारीको अवसर, अर्कोतिर सामूहिक प्रयासबाट आत्मनिर्भर बन्ने आशा । […]