बहुमत नपाएपछि नेतान्याहूले भने- चुनावमा धाँधली भयो

onlinekhabar.com · world
Full story

Israel's Likud party, led by Prime Minister Benjamin Netanyahu, alleged that the election was rigged after it did not secure a majority, according to a report datelined Kathmandu. The party called on police and Shin Bet to carry out a fair investigation into the election. Likud also claimed that Arab parties stole votes in the election.

१२ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी […]

Read full article → Compare