बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु

onlinekhabar.com · world

१२ कात्तिक, काठमाडौं । प्युठानमा आफ्नै घरमा राखिएको बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–७ नारीकोट बस्ने शिवलाल थापाको छोरा १७ महिनाको कृष थापाको आफ्नै घरमा बाल्टीमा रहेको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय […]

Read full article → Compare