आमिन साफी हत्या प्रकरण : इर्सादलाई पुर्पक्षमा राख्न अदालतको आदेश
Full story
District Court Dhanusha ordered accused Irsad Khan sent to prison for pre-trial detention in the murder of 24-year-old Amin Safi, who was stabbed in Janakpur. The order was issued Tuesday by a bench led by Judge Roshan Kumar Bhattarai.
१८ कात्तिक, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी २४ वर्षीय आमिन साफीको हत्या प्रकरणमा आरोपी इर्साद खानलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ । मंगलबार अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले इर्सादलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो । उनकी आमा सैमुन खातुनलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ […]