इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत
newsare.net
sf7df8f}+। इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाइलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत
sf7df8f}+। इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् । सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका […]