newsare.net
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशको वीरगंजस्थित होटल क्लार्क रिसनेसनल लाइफ इन्स्योरेन्सद्वारा वीरगंजमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशको वीरगंजस्थित होटल क्लार्क रिसोर्टमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले माघ ६ गतेदेखि ८ गतेसम्म उक्त कार्यक्रम संचालन गरेको हो । कम्पनीले तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताहरुको सहभागितामा तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीका प्रमुख […] Read more