newsare.net
काठमाडौं । राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनइनिग्माका विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक, चारवटा मोडेलमा उपलब्ध
काठमाडौं । राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सुपथ मूल्यमा इनिग्माका ४ वटा स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले सोमबार सार्वजनिक गरेका मोडलमा क्रिङ्क प्रो, यन८, क्रिंक भि१ र जिटी ४५० प्रो छन् । भारतमा निर्मित इनिग्माका स्कुटरहरु पावर र माइलेजमा ’बेस्ट इन क्लास’ मानिन्छन् । यी […] Read more