newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिको सह सभापतिमा पशुपति देव पाण्पाण्डेलाई महासंघ निर्यात प्रवर्द्धन समितिको सह-सभापतिको जिम्मेवारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिको सह सभापतिमा पशुपति देव पाण्डे नियुक्त भएका छन् । महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठको सभापतित्वमा गठन भएको उक्त समितिको सह-सभापतिको जिम्मेवारी पाण्डेले पाएका हुन् । उक्त नियुक्तीको पत्र मंगलबार पाण्डेलाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हस्तान्तरण गरेका हुन् । Read more