newsare.net
काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लासर्वोत्तमको पाँचौ साधारण सभा : ७ जना संचालक चयन, लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश
काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैशाख १२ गते आफ्नो पाँचौ बार्षिक साधारण सभामा कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत गरेको हो । कम्पनीले रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गरेका थियो । सभाले […] Read more