newsare.net
काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लसूर्यज्योति लाइफको डायनामिक क्यूआर सेवा संचालनमा, यस्ता छन् सुविधा
काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डायनामिक क्यूआर पेमेन्ट सिष्टम संचालनमा ल्याएको छ। डायनामिक क्यूआर पेमेन्ट सिष्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको […] Read more