newsare.net
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसकसन्दिप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, अब भोली सुनुवाई हुने
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसकिएपछि अब भोली पनि बहस हुनेगरी लामिछानेको मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । अब उक्त मुद्धामा अदालतले भोली सुनुवाई गरी फैसला गर्नेछ । क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार […] Read more