newsare.net
काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो साबित भइरहेकचीनसँग जोरी खोज्दा भारतलाई आर्थिकरुपमा ठूलो घाटा : २० खर्बको नोक्सानी, एक लाख रोजगारी गुम्यो
काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो साबित भइरहेको छ । जसका कारण भारतीय इलेक्ट्रोनिक्स कम्पनीहरूले विगत चार वर्षमा १५ अर्ब डलर (२० खर्ब नेपाली रुपैयाँ भन्दा बढी) को उत्पादन घाटा बेहोरेका छन् । साथै, यस अवधिमा करिब एक लाख रोजगारीको अवसर पनि गुमेको छ । चिनियाँ नागरिकलाई भिसा दिनमा […] Read more