newsare.net
काठमाडौँ । जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइ को खरिदमा एक अफरको घोषणा गरेको५ लाख ८५ हजार डाउनपेमेन्टमा आयोन वाई गाडी उपलब्ध हुने
काठमाडौँ । जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइ को खरिदमा एक अफरको घोषणा गरेको छ । जसअनुसार ५ लाख ८५ हजार डाउनपेमेन्टमा गाडी उपलब्ध हुनेछ । कम्पनीले भनेको छ, ‘हालै नेपालमा विक्री वितरण सुरु भएको आयोन वाइ अब केवल रु. ५.८५ लाखको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध गराईएको छ, जसले यस एसयूभीलाई निकै पहुँचयोग्य […] Read more