newsare.net
काठमाडौं । प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच सम्झौता भएको छ । बैँकका कर्मचारी तथा ग्राहकवप्रभु बैंक र होटल हिमालयबीच सम्झौता बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवामा बिशेष छुट
काठमाडौं । प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच सम्झौता भएको छ । बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई होटलका विभिन्न सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता भएको हो । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले […] Read more