newsare.net
काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ आधिकारिक वेबसाईट सार्वजनिक गरेको छ । आफ्नो स्थापनाको १ज्योति विकास बैंक १७ औं बर्षमा प्रवेश, परिमार्जित नयाँ वेबसाइट सार्वजनिक
काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ आधिकारिक वेबसाईट सार्वजनिक गरेको छ । आफ्नो स्थापनाको १६औं वार्षिकोत्सवको अवसरामा बुधबार आयोजित कार्यक्रममा परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको औपचारिक शुभारम्भ गरेको हो । बैंकका संचालक अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको समुद्घाटन गरेका हुन् । उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवा–सुविधाहरूको जानकारीमा […] Read more