newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा मात्रै नेपालमा झण्डै साढे ३ हजार विद्युतीय कार, ज४ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय कार, सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका
काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा मात्रै नेपालमा झण्डै साढे ३ हजार विद्युतीय कार, जिप, भ्यान आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म ३ हजार ४ सय ८७ विद्युतीय कार आयात भएका हुन् । यसमार्फत नेपालको ८ अर्ब ३७ करोड रुपैयाँ बढी बाहिरिएको छ । […] Read more