newsare.net
काठमाडौं । नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
काठमाडौं । नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो। जसमा […] Read more