newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको वित्तीय साक्षरता सम्बन्ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, देशभर विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । बैंक १८ गते बिहिबारदेखी आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । १८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक […] Read more