newsare.net
काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसाभारत र पाकिस्तानबीच युद्धविराम घोषणा
काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार आज बेलुका ५ बजेदेखि लागू हुनेगरी युद्धविराम घोषणा भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए । ट्रम्पको दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश […] Read more