newsare.net
काठमाडौं । ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दैस्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकको नयाँ शाखा कार्यालयहरु सञ्चालनमा
काठमाडौं । ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडले वैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप […] Read more











