newsare.net
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीरसुवाको भोटेकोशीमा बाढी : सुप्राग्लेशियल ताल फुटेर आएको पुष्टि
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘रसुवागढीस्थित नेपाल–चीन […] Read more