newsare.net
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाकत्रिभुवन विमानस्थलमा खादा र माला लैजान प्रतिवन्ध, पहिचान झल्किने पोसाक पनि लगाउन नपाईने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो। नयाँ नियम सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूमा लागू हुनेछ। अध्यागमन प्रक्रियाका क्रममा […] Read more