newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उतएनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतासँगै अब एन आई सी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा […] Read more