newsare.net
काठमाडौं । तीन दशक लगाएर एक ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले पछिल्ला दुई वर्षमै आफूलाई चारचिप निर्माता एनभिडिया बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको पब्लिक कम्पनी, एआईले बढायो व्यापार
काठमाडौं । तीन दशक लगाएर एक ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले पछिल्ला दुई वर्षमै आफूलाई चार ट्रिलियन डलरको मूल्यमा पुर्याएको छ। बिहीबार कम्पनीको सेयर मूल्य १ सय ६४ डलर नाघेपछि यसको बजार मूल्य ४ ट्रिलियन डलर पुगेको हो । यससँगै एनभिडिया विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ जसले चार ट्रिलियन डलरको आँकडा छोएको […] Read more