newsare.net
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याफोन पेले आईपीओ जारी गर्दै, चुक्ता पुँजी ६१ करोड नाघ्ने
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा जुटेको छ। कम्पनीले हालको चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक सेयरस्वरूप जारी गर्ने योजना बनाएको हो। हाल फोन पेको चुक्ता पुँजी ५१ करोड रुपैयाँ रहेको छ। यदि कम्पनीले अंकित मूल्यमै सेयर जारी गरेमा १० करोड २० लाख रुपैयाँ बराबरको आईपीओ […] Read more