newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउन १७ गते लागू हुने गरी ८५ भन्दा बढी देशमा नयाँअमेरिकाद्वारा ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क लागू, भारतमाथि २५ प्रतिशत कर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउन १७ गते लागू हुने गरी ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क (ट्यारीफ) घोषणा गरेका छन्। उनले यो निर्णय व्यापार सम्झौता गरिसकेका मुलुकहरूमा समेत लागू हुने गरी गरेका हुन्। नयाँ शुल्क अनुसार अब सबै देशहरूमा न्यूनतम १० प्रतिशत शुल्क लाग्नेछ भने अमेरिकासँग व्यापार नाफा गरेका देशहरूमाथि १५ प्रतिशत […] Read more