newsare.net
काठमाडौँ । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ । विदेशमा रहेका नेनेपाल टेलिकमले दियो ३ दिनसम्म नि:शुल्क डाटा र भ्वाइस सुविधा
काठमाडौँ । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ । विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई म्यासेज पठाएर यस विषयमा जानकारीसमेत दिइसकेको छ डाटा लिन १४१५८*३# डायल गरी भ्वाइस कलको सेवा लिन सकिने […] Read more