newsare.net
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्याकांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ३५ दिनपछि आज सार्वजनिक हुँदै देउवा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति, महाधिवेशन, निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ । केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्नेछ। आजको […] Read more