newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपसुनको मूल्यमा एकैदिन ८ हजारको वृद्धि, पुग्यो २ लाख ५० हजार नजिक
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […] Read more