newsare.net
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण मंगलबार बिहान विभिन्न उद्योगहरुमा लाइन काटेसँगै नेपाल सिमेनउद्योगहरुमा लाइन काटिएपछि सिमेन्ट उद्योग संघले भन्यो-विश्वासको संकट, प्रमाणविहीन विद्युत महसुल तिर्न अस्वीकार गर्छौ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण मंगलबार बिहान विभिन्न उद्योगहरुमा लाइन काटेसँगै नेपाल सिमेन्ट उद्योग संघले सरकारको कदमलाई विश्वासको संकट भनेको छ । संघद्धारा जारी विज्ञप्तिमा नेपालका प्रमुख उद्योगीहरूको सामूहिक समूहले आज नेपाल विद्युत प्राधिकरणद्वारा माग गरिएको विवादित डेडिकेटेड/ट्रंक लाइन महसुलको किस्ता बुझाउन अस्वीकार गर्ने कठोर निर्णय सार्वजनिक गरेको उल्लेख गरेको छ । संघले यो अडान […] Read more