newsare.net
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले दिएको भ्रष्टाचार नियडेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्ने उद्योगीलाई कुलमानले भने : म जिम्मेवारीबाट पछि हट्दिन, अन्याय भएको लागे कानूनी प्रक्रियामा जानु
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो अडान राख्दै लामो समयदेखिको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्ने उद्योगी व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्न पछि नहट्ने स्पष्ट पारेका छन् । घिसिङले देश लोडसेडिङमा […] Read more











