newsare.net
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिमत्रिवेणी सिन्थेटिकले तिर्याे विद्युत बक्यौताको पहिलो किस्ता, ४ कात्तिकमा काटिएको लाइन पुनः सुचारु
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिमा नेपाल विद्युत् प्राधिकरणले पुनः बिजुली जडान गरेको छ। बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि विहीबार साँझ उद्योगमा लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए। बक्यौता नतिरेको भन्दै ४ कात्तिकमा त्रिवेणी सिन्थेटिकको बिजुली काटिएको थियो। प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको […] Read more











