newsare.net
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुलेआर्थिक बहस २.० : गृहमन्त्री अर्यालले भने–उद्योगीको सुरक्षाको जिम्मा सरकारले लिन्छ, लगानी बढाउनुस्
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा गृहमन्त्री अर्यालले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरु चलेको जानकारी दिँदै कानुनी राज्यको बहाली भइसकेको बताए । मन्त्री अर्यालले सरकारले उद्योगी […] Read more











