newsare.net
काठमाडौं । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारले विभिन्न श्रेणीका उत्कृष्ट १७ करदातालाई सम्मउच्च कर तिर्ने १७ करदाता सम्मानित : व्यक्तिगततर्फ राजबहादुर, वस्तु व्यापारतर्फ भाटभटेनी र रेमिट्यान्सतर्फ आइएमई उत्कृष्ट
काठमाडौं । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारले विभिन्न श्रेणीका उत्कृष्ट १७ करदातालाई सम्मान प्रदान गरेको छ। २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको सम्झनामा हरेक वर्ष मनाइने कर दिवसमा यसपटक पनि आन्तरिक राजस्व विभागले विशेष कार्यक्रममार्फत अव्वल करदाताहरूलाई सार्वजनिक रूपमा सम्मान गरेको हो । सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर […] Read more











