newsare.net
काठमाडौं । हाम्रो कम्पनी भाटभटेनीलाई आर्थिक बर्ष २०६४÷६५ देखि २०६७÷६८ सम्मको आयकर विवरण पेश गर्दव्यवसायीलाई मीनबहादुरको सन्देश : हामी जेन्जीको ‘स्वीट पेन’बाट गुज्रिएका छौ, तर सरकारलाई राजस्व तिर्न सानो मन नगरौं
काठमाडौं । हाम्रो कम्पनी भाटभटेनीलाई आर्थिक बर्ष २०६४÷६५ देखि २०६७÷६८ सम्मको आयकर विवरण पेश गर्दा नक्कली विवरण पेश गरी राजस्व ठगी गरेको आरोप लगाइयो । वस्तु आपुर्ति गर्ने कम्पनीबाट वस्तु लिएको र त्यो बेचेर त्यसमा लाग्ने भ्याट पूरा गर्दागर्दै पनि हाम्रो कम्पनीलाई नक्कली भ्याट बिलको ठूलो बिल्ला भिराइयो । त्यो हामीले पूर्णरुपमा चुक्ता गरिसकेपनि हामी […] Read more











