newsare.net
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको पहिलोनिर्जीवन बीमा कम्पनीको नाफामा जेनजी आन्दोलनको प्रभाव, दुईबाहेक सबै घाटामा (विवरणसहित)
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरु नोक्सानमा गएका छन् । यसका साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर घट्दै गएको छ । त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखिएको छ । बीमा कम्पनीको ठूलो लगानीको हिस्सा बैंक तथा वित्तीय […] Read more











