newsare.net
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आइपीओ) निष्काशन गर्ननेशनल फण्ड म्यानेजमेन्टले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा लक्ष्मी सनराइज नियुक्त
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले आफ्नो कुल पूँजीको २० प्रतिशत अर्थात कुल २१ करोड ६ लाख रुपैयाँ […] Read more











