newsare.net
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेजारी एनपीएलमा अवैध सट्टेबाजी : ८ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेलकुदमाथि अवैध सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरी पक्राउ अभियान अघि बढाइएको छ। सोही क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले बल्खु क्षेत्रबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितालाई लक्ष्य बनाई उनीहरूले अनलाइनमार्फत हारजितमा रकम लगानी गरी सट्टेबाजी […] Read more











