newsare.net
काठमाडौं । विश्वका सबैभन्दा सफा विमानस्थलहरू एसियाली देशमा रहेको एक प्रतिवेदनले देखाएको छ । विमविश्वका सबैभन्दा सफा विमानस्थलहरू एसियाली देशमा, नेपालका बिमानस्थलको के छ अवस्था ?
काठमाडौं । विश्वका सबैभन्दा सफा विमानस्थलहरू एसियाली देशमा रहेको एक प्रतिवेदनले देखाएको छ । विमानस्थल सरसफाइको हिसाबले विश्वको शीर्ष १० मा अमेरिका , बेलायत, क्यानडा र अष्ट्रेलिया जस्ता देशका विमानस्थलहरू पनि बाहिर छन् । विश्वका शीर्ष १० सफा विमानस्थलहरूमध्ये चार जापानमा छन्, जसमा दक्षिण कोरिया, सिंगापुर, कतार, हङकङ, ताइवान र स्विट्जरल्याण्डका एक–एक विमानस्थल छन् । […] Read more











