newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवससाढे २ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उच्च
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार […] Read more











