newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोएक हजार दरका ४३ करोड नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनीलाई, राष्ट्र बैंकले गर्यो सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिएको छ। राष्ट्र बैंकका अनुसार बोलपत्र प्रक्रियामार्फत सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने उक्त कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्ति कार्य पूरा गर्नेछ। राष्ट्र बैंकले गत भदौ १० गते नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान […] Read more











