newsare.net
काठमडौं । हालसम्म नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत आठ विकास बैंकले गत आर्थिक वर्षको नाफाबआठ विकास बैंकको लाभांश घोषणा : कुन बैंकको कति ? यी दुईको सेयर किन्नेले अझै पाउँछन् लाभांश
काठमडौं । हालसम्म नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत आठ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । नेप्सेमा १५ वटा विकास बैंकहरु सूचीकृत छन् । तीमध्ये हालसम्म आठ बैंकहरुले मात्रै लाभांश घोषणा गरेका हुन् । चालु आर्थिक वर्षको पाँच महिना सकिन अब केही दिन मात्रै बाँकी छ । हालसम्म सूचीकृतमध्ये […] Read more











