newsare.net
काठमाडौं। भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथभिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री लेखकविरुद्ध छुट्टै अनुसन्धान हुने
काठमाडौं। भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने तयारी गरेको छ। यसअघि तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहितका विरुद्ध मुद्दा दायर भए पनि लेखकको विषयमा थप अनुसन्धान आवश्यक ठहरिएको विशेष अदालतले जानकारी दिएको छ । अख्तियारले भट्टराईको निवेदन, डायरी र नेपाल टेलिकमको सीडीआर विवरणमार्फत तत्कालीन गृहमन्त्रीका निजी तथा स्वकीय सचिवहरूसँग […] Read more











