newsare.net
काठमाडौं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उएनपिआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ
काठमाडौं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । जारी पूँजी ३ अर्व ५० करोड रुपैयाँ रहेको यस एन.पि.आई. नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक […] Read more











