newsare.net
काठमाडौं । नेपालको पुँजी बजार लामो समयदेखिको राजनीतिक अस्थिरताको चपेटामा परेको छ । नेपाल राष्ट्राजनीतिक अस्थिरताको चपेटामा ‘सेयर बजार’, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा
काठमाडौं । नेपालको पुँजी बजार लामो समयदेखिको राजनीतिक अस्थिरताको चपेटामा परेको छ । नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले खुकुलो नीति अवलम्बन गर्दा र सेयर बजार बढ्ने विभिन्न आधार तय हुँदा पनि पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागिरहेको छ । सेयर बजारका जानकार तथा अग्रज लगानीकर्ताहरु सेयर बजारमा देखिएको निरन्तर गिरावटको कारण […] Read more











