newsare.net
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी पुष ९ गते हुने आफ्नो साधारण सभालाई विधान रगोल्छालाई चौधरीको ड्यासिङ, भन्यो-नाडाको साधारणसाभा तोकिएकै मितिमा हुन्छ
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी पुष ९ गते हुने आफ्नो साधारण सभालाई विधान र कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन गर्ने स्पष्ट पारेको छ । केही सञ्चार माध्यममा हालै आएका समाचारका कारण फैलिएको भ्रम पूर्णरूपमा निराधार रहेको एसोसिएसनले जनाएको छ । नाडाले लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति आफ्नो पूर्ण […] Read more











