newsare.net
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका संस्थापक सेयरधएलआईसी नेपालका सञ्चाल अग्रवालले दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका संस्थापक सेयरधनी तथा सञ्चालक अशोक कुमार अग्रवालले राजीनामा दिएका छन् । उनले विशाल ग्रुपको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनको राजीनामा इन्स्योरेन्सको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए । Read more











