newsare.net
काठमाडौं । बैंकका कर्मचारीमाथि भएको भौतिक आक्रमणले बैंकिङ क्षेत्रमा चुनौती बढाएको नेपाल बैंकर्बैंकका कर्मचारीमाथिको भौतिक आक्रमणले चुनौती, ऋण मिनाहालगायतका आश्वासनमा नफस्न अध्यक्ष कोइरालाको आग्रह
काठमाडौं । बैंकका कर्मचारीमाथि भएको भौतिक आक्रमणले बैंकिङ क्षेत्रमा चुनौती बढाएको नेपाल बैंकर्स सघंका अध्यक्ष सन्तोष कोइरालाले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको ‘बैकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । ‘ऋण दिने र लिने विषय कानूनमा स्पष्टसँग उल्लेख गरिएको छ’ उनले भने, ‘सोहीअनुसार […] Read more











