newsare.net
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक बयानको लागि जाँचबुबयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक, बयान सकेपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक बयानको लागि जाँचबुझ आयोग पुगेका छन् । भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाको लागि गठित आयोगले लेखकलाई बयानको लागि बोलाएको हो । उनी अहिले सिंहदरबारमा रहेको आयोगको कार्यालय पुगेका छन् । आयोगले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई […] Read more











